Sagun Khabar
कञ्चनपुरमा साउन १७ गते सम्म निषेधाज्ञा जारी रहने 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा जारी निषेधाज्ञा फेरि थपिएको छ । जिल्ला कोभीड व्यवस्थापन समितिको निर्णय अनुसार निषेधाज्ञाको अवधि थपिएका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताए ।

साउन १७ गतेसम्म जिल्लामा निषेधाज्ञा जारी रहने प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा उल्लेख गरिएको छ । सभा सम्मेलन, गोष्ठी, भीडभाड हुने स्थान, शैक्षिक संस्था सञ्चालनमा भने रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update