Sagun Khabar
राष्ट्रिय आविष्कार केन्द्रले बनायाे दाँत कोट्याउने सिन्का बनाउने मेशिन
स्वास्थ्य सन्देश
Atrya hospital

राष्ट्रिय आविष्कार केन्द्रले दाँत कोट्याउने सिन्का बनाउने मेशिन बनाएको छ । दाँत कोट्याउने सिन्का आयातमा ठूलो रकम विदेशिरहेको चर्चाका बीच केन्द्रले सिन्का उत्पादन गर्ने मेशिन बनाएको हो ।

सिन्का उत्पादनका लागि आठ वटा मेशिनको एउटा सेट हुने र यसको मूल्य भ्याटबाहेक १८ लाख रुपैयाँ तोकिएको केन्द्रका प्रमुख महावीर पुनले जानकारी दिनुभयो । मेशिनमा केन्द्रले एक वर्षको पूर्ण ग्यारेन्टी दिएको छ ।

#उज्यालोबाट

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update