Sagun Khabar
सत्तासीन दलहरुबीच सरकार सञ्चालनका बिषयमा समस्या छैन् : सभापति देउवा 

कैलाली –नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा दलहरूबिच कुनै समस्या नरहेको बताएका छन् । 

आज धनगढी विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै सभापति देउवाले अहिलेको गठबन्धन २०८४ सम्म कायम रहने दाबी समेत गरेका छन् । 

Atrya hospital

राजतन्त्रका पक्षमा अहिले हल्लामात्रै भइरहेको भन्दै सभापति देउवाले हल्लाका भरमा केही नहुने बताए । 

कांग्रेस सभापति देउवा सहितका नेता पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन आज धनगढी पुगेका छन् । 
 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update