कञ्चनपुर: डिभिजन वन कार्यालय, कञ्चनपुरका प्रमुख रामबिचारी ठाकुरलाई कालोमसो दलिएको छ। भ्रष्टाचारमा लामो समयदेखि लिप्त रहेको आरोप लगाउदै कालोमसो दलिएको हो ।