Sagun Khabar
भूकम्पको धक्का

बैतडी – रामेछापमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार रामेछापको भटौली केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युडको भूकम्प गएको हो।

दिउँसो २ बजेर १४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जनाएको छ।  

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update