Sagun Khabar
सुदूरपश्चिममा मंगलबार थप ७० जनामा कोरोना पुष्टि, २४ जना संक्रमणमुक्त
स्वास्थ्य सन्देश
Atrya hospital

 बैतडी –सुदूरपश्चिममा मंगलबार थप ७० जनामा कोरोना पुष्टि भएको छ । प्रदेशभरी एक हजार २२ जनाको नमूना परीक्षण गर्दा थप ७० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी २४ जना संक्रमणमुक्त भएका छन् । 

प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update