Sagun Khabar
बैतडीमा अहिलेसम्म कति मत खस्यो  ? हेर्नुहोस !

बैतडीमा दिउँसो ३ बजेसम्म  जम्मा खसेकाे मत :  ५६ हजार ५

महिला: ३० हजार ११६

पुरूष : २५ हजार ८८८

अन्य : १

खसेको मत- ३५.६५ %

जम्मा मतदाता : १ लाख ५६ हजार ३ सय ७२

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १४:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update