Sagun Khabar
कञ्चनपुरमा तास खेलीरहेका ११ जना पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा तास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाइ पक्राउ गरेको छ । जिल्लाको भिमदत्त नगरपालिका ४ गल्ली नम्बर ५ मा बस्ने ३५ वर्षीय बुद्धि सागर शर्माको बिलियड स्नोकर एण्ड पुल एसोसियसनमा तास खेलिरहेको अवस्थामा शर्मा लगायत ११ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५५ हजार ७ सय ११ रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको बताइएको छ । 

 

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update