Sagun Khabar
कञ्चनपुरमा मोटरसाइकल र कार एकआपसमा ठोक्किए, एकजना घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा शुक्रबार मोटरसाइकल र कार आपसमा ठोक्किएका छन् ।  महेन्द्र राजमार्ग अन्तर्गत जिल्लाको बेदकोट नगरपालिका दैजी शंकर इटा भट्टा नजिकै मोटरसाइकल र कार आपसमा ठोक्किएका हुन् ।

मोटरसाइकल र कार आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update