Sagun Khabar
कञ्चनपुरमा कांग्रेस जिल्ला सभापति बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित 

कञ्चनपुर –नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सोमबार भएको महाधिवेशन प्रतिनिधिको निर्वाचनमा कञ्चनपुरका जिल्ला सभापति हरिप्रसाद बोहरा भएका छन् । 

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा खुलातर्फ महाधिवेशन प्रतिनिधिका उम्मेदवार बोहरा पराजित भएका हुन् । १० जनाका लागि भएको निर्वाचनमा सभापति बोहरा ११औं नम्बरमा परेपछि उनि पराजित भएका हुन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

महाधिवेशन प्रतिनिधिमा पूर्वमन्त्री एनपी साउँद पक्षीय नेताहरूले जितेका छन् । बोहरा पूर्वमन्त्री रमेश लेखक निकट नेता हुन् । 

 

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update