Sagun Khabar
कञ्चनपुरकी एक युवतीको कोरोनाका कारण मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरकी थप एक कोरोना संक्रमित युवतीको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–१० की २९ वर्षीया महिलाको सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा ६९१ नमूना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update