Sagun Khabar
कञ्चनपुरमा एकैदिन ८ जना कोरोना संक्रमितको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –पछिल्लो २४ घण्टामा कञ्चनपुरमा ८ जना कोरोना संक्रमितको ज्यान गएको छ ।  

महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका ६ जना, दोधारचाँदनी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका एक÷एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले बताइन् । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update