Sagun Khabar
कञ्चनपुरमा तालमा डुबेर एक युवकको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा पिकनिक गएका एक युवकको तालमा डुबेर मृत्यु भएको छ ।  जिल्लाको बेलडाँडी गाउँपालिका कुन्डाका २७ वर्षीय गणेश साउँदको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

पिकनिक गएका बेला भीमदत्त नगरपालिका–९ मा पर्ने कालिताल झरनामा नुहाउने क्रममा साउँद तालमा डुबेको र उपचारका लागि अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  ०३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update