Sagun Khabar
बैतडीको दनपा १ मा कांग्रेसको अग्रता 

बैतडी –स्थानीय तहको निर्वाचन अन्तर्गत बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । ४ सय मतको परिणाम बाहिर आउँदा वडा अध्यक्ष पदमा नेपाली कांग्रेसले १८६ मत ल्याएको छ भने एमालेले १७३ मत ल्याएको छ ।

यसैगरी एकीकृत समाजवादीले १३ मत ल्याउँदा माओवादी केन्द्र र राप्रपाले २÷२ मत ल्याएको छ । 
मतगणना कार्य जारी रहेको छ ।  
 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  ०४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update