बैतडीको दनपामा ६ सय मत गणना हुँदा प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेसको अग्रता

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा नेकपा एमालेले अग्रता कायम राखेको छ । वडा नं ११ को दुई सय र वडा नं १ को चार सय गरी ६ सय मतको परिणाम बाहिर आउँदा एमालेले मेयर २९३ र उपमेयरमा २६६ मत ल्याएको छ ।
यस्तै नेपाली कांग्रेसले मेयरमा २५३ र उपमेयरमा २७० मत ल्याएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९ ०५:०४
प्रतिक्रिया दिनुहोस्