Sagun Khabar
बैतडीको दोगडाकेदारमा गठबन्धनको शुरुवाती अग्रता 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकामा गठबन्धनका उम्मेदवारले शुरुवाती अग्रता लिएका छन् । वडा नं १ को ५० मत गणना हुँदा गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसका देवराज जोशीले २२ मत, एमालेका चक्र कार्कीले १९ र राप्रपाका उम्मेदवारले १ मत ल्याएका छन् । 

यस्तै उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माअ‍ोवादी केन्द्रका नवराज भट्ट (कुसुम)ले १८ र एमालेकी पार्वती ऐरी कार्कीले १८ मत ल्याएकी छिन् । मतगणना जारी रहेको छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update