Sagun Khabar
बैतडीको दनपा १ मा रोचक भिडन्त, एमालेले अग्रता लियो 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ मा रोचक भिडन्त भएको छ । शुरुदेखि झिनो मतले अग्रस्थानमा रहेका कांग्रेसका भुवनराज भट्टलाई उछिनेर एमालेका विष्णुदत्त भट्टले अग्रता बनाएका छन् । 

१७ सय मतगणना हुँदा एमालेका भट्ट ९ मतले अगाडि रहेका छन् । 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update