Sagun Khabar
बैतडीको सिगास १ को वडा अध्यक्षमा कांग्रेसका ऐरी विजयी 

बैतडी –बैतडीको सिगास गाउँपालिकामा वडा नं १ नेपाली कांग्रेसले जित हात पारेको छ  नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र ऐरी ३५६ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्र्पधी  एमालेका गगनसिंह धामीले १९३ मत ल्याए । 

वडा सदस्यमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update