बैतडी- बैतडीको मेलौली नगरपालिकामा एमालले विजयी सुरुवात गरेको छ । यो वडामा एमालेका सरदसिंह नेगी प्यानल सहित विजयी भएका छन ।
उनी नेपाली काँग्रेशका नरेश विष्टलाइ पराजित गर्दै वडामा निर्वाचित भएका हुन् । नेगि ५सय २२ मत प्राप्त गरेर विजयी भएका हुन् भने नेपाली काँग्रेशका विष्ट ४४२ मत ल्याएर पराजित भएका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९ २०:३०
प्रतिक्रिया दिनुहोस्






