Sagun Khabar
बैतडीको दनपामा काँग्रेसको  विजयी सुरुवात, वडा नं १० मा विष्ट विजयी

बैतडी- बैतडीको दशरथचन्द  नगरपालिका  वडा नं १०  मा  काँग्रेसले जितेको  छ । यो  वडामा काँग्रेसका  त्रिलोक सिंह विष्ट  विजयी भएका हुन् ।

उनि नेकपा एमालेका गगन विष्टलाइ  पराजित गर्दै विजयी  भएका हुन् । जम्मा मत ६ सय ७२ रहेकोमा  काँग्रेसका उम्मेदवार विष्ट २ सय ३६ मत ल्याएर विजयी  भएका छन् भने उनका  प्रतिद्वन्धी गगन विष्ट २ सय १३  मत  ल्याएका  छन् ।  

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  २१:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update