Sagun Khabar
बैतडीको सुर्नया गाउँपालिका  ८को अध्यक्षमा  काँग्रेसका  बोहरा निर्वाचित 

बैतडी-बैतडीको  सुर्नया गाउँपालिकामा  पनि काँग्रेसले  खाता खोलेको  छ । पालिकाको  वडा नं  ८ मा  काँग्रेसका तर्फबाट   वडा अध्यक्ष पदका  उम्मेदवार  भान बहादुर  बोहरा विजयी  भएका छन् ।

 उनी ३४९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्धी नेकपा एकीकृत समाजवादीका  गणेश बहादुर साउँदले ३३३ मत ल्याएका हन् । 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  २२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update