Sagun Khabar
बैतडीको शिवनाथ ३ मा काँग्रेसका कलौनी विजयी 

बैतडी-बैतडीको शिवनाथ गाउँपालिका वडा नं ३ मा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । काँग्रेसका केशब कलौनी ३सय ६१ मत ल्याएर प्यानल सहित अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै वडा सदस्यमा सुर्मा साउँद, बमिला पार्की,कृष्ण साउँद र  लक्ष्मण साउँद विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार कलौनीका प्रतिद्वन्धी चन्द्र साउँदले  २ सय ६१ मत ल्याएका छन् । 

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  ०८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update