बैतडीको दोगडाकेदार १ मा एमालेका जोशी विजयी

बैतडी- बैतडीको दोगडा केदार गाउँपालिका वडा नं १ मा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । दोगडाकेदार १ मा नेपाली काँग्रेसलाइ पराजित गर्दै एमालेका नवराज जोशी ४ सय६६ मत ल्याएर विजयी भएका हुन ।
उनका प्रतिद्धन्द्धी काँग्रेसका देव दत्त भट्टले ४ सय २ मत ल्याएका हुन् । यस्तै सदस्यमा एमालेका ३ काँग्रेसबाट १ जना निर्वाचित भएका छन् । ७४ सालमा यो वडामा काँग्रेसले जितेको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९ ०९:२७
प्रतिक्रिया दिनुहोस्