बैतडीको पञ्चेश्वर गाउँपालिका २ को अध्यक्षमा माओवादीका चन्द विजयी

बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं २ मा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेकपा माओवादी केन्द्रबाट गठबन्धनका साँझा उम्मेदवार बिरेन्द्र बहादुर चन्द ४ सय ६ मत ल्याएर वियजी भएका छन् ।
एमालेका अर्जुन मंगोलालाइ पराजित गर्दै गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी अर्जुन मंगोलाले ३सय ५६ल्याएका हुन् । वडा नं २ मा काँग्रेस, माओवादी र एकीकृत समाजवादीको चुनावी गठबन्धन थियो ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९ ०९:३१
प्रतिक्रिया दिनुहोस्