बैतडीको पञ्चेश्वर ५ मा काँग्रेसले जित्यो

बैतडी-बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं ५ मा काँग्रेसले जितेको छ । यो वडामा काँग्रसका नरेश चन्द ४४७ मत ल्याएर विजयी भएका हुन् । यस्तै उनका प्रतिद्धन्द्धी नेकपा एमालेका प्रकास चन्दले ३५३ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९ ०९:५०
प्रतिक्रिया दिनुहोस्