बैतडीको शिवनाथ ४ मा एमालेका महता विजयी

बैतडी-बैतडीको शिवनाथ गाउँपालिका वडा नं ४मा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । एमालेका धन बहादुर महता ४ सय ६५ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन् । .
उनी काँग्रेसका मान सिंह महततालाइ पराजित गरेर वडामा निर्वाचित भएका छन् । काँग्रेसका महताले ३ सय ८१ मत प्राप्त गरेका छन् । यस्तै यो वडामा ३ सयदस्य एमालेले जितेको छन् भने १ जना काँग्रेसका विजयी भएका बताइएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९ १०:३८
प्रतिक्रिया दिनुहोस्