Sagun Khabar
बैतडीको मेलौली २ मा कांग्रेसका भट्ट प्यानल सहित विजयी 

बैतडी –बैतडीको मेलौली नगरपालिका वडा नं २ मा नेपाली कांग्रेसका कृष्णदत्त भट्ट विजयी भएका छन् । उनी ४०३ मत सहित वडा अध्यक्षमा विजयी भएका हुन् । उनका निकटम् प्रतिस्पर्धी माओवादी केन्द्रका खेमराज भट्टले २४६ मत ल्याए । 

सो वडामा सदस्यहरुमा नेपाली कांग्रेसकै उम्मेदवारहरु विजयी भएका छन् । पालिकाको मेयर र उपमेयरमा भने एमालेकै अग्रता कायमै रहेको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update