Sagun Khabar
बैतडीको  शिवनाथ  ५ मा काँग्रेसका  केशब बहादुर  चन्द विजयी 

बैतडी-बैतडीको  शिवनाथ गाउँपालिका वडा नं  ५ मा नेपाली  काँग्रेसका  केशब बहादुर  चन्द  विजयी  भएका छन् ।चन्द  ५ सय १७ मत ल्याएर प्यानल  सहित  वडा अध्यक्ष पदमा विजयी  भएका हुन् ।

नेकपा एमालेका  पदम   बहादुर  चन्द पराजित गर्दै  उनी  वडामा निर्वाचित भएका छन् ।  एमालेका  उम्मेदवार चन्दले ४ सय ५८  मत प्राप्त गरेका छन् । यस्तै  वडा सदस्यमा पनि सबै जना  काँग्रेसबाट विजयी  भएका बताइएको  छ । 

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update