Sagun Khabar
बैतडीको डिलाशैनीमा स्वतन्त्रको विजयी सुरुवात, वडा नं ४ मा  पन्त प्यानल सहित  विजयी

 बैतडी- बैतडीको डिलाशैनीमा गाउँपालिकामा  स्वतन्त्रले  खाता खोलेको  छ । गाउँपालिकाको  वडा नं ४ मा हरिदत्त पन्तको प्यानलै विजयी भएको  हो । पन्त ४ सय २८ मत ल्याएर विजयी भएका हुन् ।

अन्य दलहरुलाइ पराजित गर्दै  डिलाशैनी  ४ मा  स्वतन्त्रको  टिम  निर्वाचित भएको हो । यो पालिकामा  एमालेबाट अलग भएर सन्तोश प्रकाश जोशीले टिम सहित  स्वतन्त्रबाट चुनाव लडेका छन् । 

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  २२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update