Sagun Khabar
बैतडीको मेलौली ४ मा माओवादी केन्द्रबाट  चन्द दोहरिए 

बैतडी-बैतडीको मेलौलीमा नगरपालिका ४ मा नेकपा माओवादी केन्द्राका हर्कबहादुर चन्द विजयी भएका छन् । उनि २ सय २३ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका तारा चन्दले १५२ मत प्राप्त गरेका छन । यस्तै  नेकपा एमालेका मोहन चन्दले १७४ मत प्राप्त गरेका छन । अहिले विजयी भएका चन्द ७४ सालको  निर्वाचनमा पनि निर्वाचित वडा अध्यक्षमा भएका थिए । 

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  २२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update