बैतडी-बैतडीको दशरथचन्द नगरपालिका वडा नं ३ मा नेकपा एमालेका अजब पाण्डे विजयी भएका छन् । पाण्डेय ३ सय ९३ मत ल्याएर वडा अध्यक्ष पदमा विजयी भएका हुन्।
उनका निकट्तम प्रतिद्वन्द्वी काँग्रेसका धनबहादुर क्षेत्रिले २ सय ७७ मत प्राप्त गरेका छन् । ७४ सालको निर्वाचनमा यो वडामा नेपाली काँग्रेसले जितेको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ ००:२६
प्रतिक्रिया दिनुहोस्






