Sagun Khabar
बैतडीको सिगास ६ मा कांग्रेसका साउँद विजयी 

बैतडी –बैतडीको सिगास गाउँपालिका वडा नं ६ मा नेपाली कांग्रेसका तेजबहादुर साउँद विजयी भएका छन् । २४९ मत ल्याएर उनी वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार डम्मरसिंह धामीले २४५ प्राप्त गरे । 

धामी ४ मतले मात्रै पराजित भएका हुन् ।  
 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update