Sagun Khabar
बैतडीको पुर्चौडी ८ मा एमालेका बोहरा विजयी 

बैतडी-बैतडीको  पुर्चौडी नगरपालिका  वडा नं ८ मा  एमालेका बिर बहादुर  बोहरा विजयी  भएका छन् । बोहरा ५ सय ६१ मत ल्याएर वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

उनका  निकटत्म प्रतिस्पर्धी रमेश बोहरा भने ७ मतले पराजित भएका छन् । काँग्रेसका बोहराले ५ सय ५४ मत प्राप्त गरेका छन् । ७४ सालको निर्वाचनमा यो वडामा नेपाली  काँग्रेसले  जितेको थियो । 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update