Sagun Khabar
बैतडीको दोगडाकेदार ७ मा एमालेका भट्ट विजयी 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ७ मा नेकपा एमालेका दिनेश भट्ट विजयी भएका छन् । उनी    ६ सय ३५ मत ल्याएर  विजयी  भएका हुन् ।  यस्तै  उनका  निकटतम प्रतिस्पर्धी  माओवादीका प्रेम राज भट्टले  ४०० मत प्राप्त गरेका छन् । 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update