Sagun Khabar
बैतडीको दशरथचन्द ६ मा कांग्रेसका कार्की विजयी 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका वडा नं ६ मा नेपाली कांग्रेसका महेन्द्र कार्की विजयी भएका छन् । ६०१ मत सहित उनी वडा अध्यक्षमा निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी एमालेका धनसिंह ठगुन्नाले ५६९ मत ल्याए । 
 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update