मेलौली ७ को अध्यक्षमा माओवादीका भट्ट विजयी

बैतडी –बैतडीको मेलौली नगरपालिका वडा नं ७ मा नेकपा माओवादी केन्द्रका रामचन्द्र भट्ट विजयी भएका छन् । ३८३ मत सहित भट्ट वडा अध्यक्षमा विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवबहादुर चन्दले ३४६ मत प्राप्त गरे । गएको स्थानीय तहको निर्वाचनमा यो वडामा नेपाली कांग्रेसले जित हात पारेको थिया
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ १५:२६
प्रतिक्रिया दिनुहोस्