बैतडीको मेलौली ८ मा नेकपा एमाले विजयी

बैतडी- बैतडी बैतडीको मेलौली ८ मा नेकपा एमालेका तपेन्द्र विष्ट विजयी भएका छन् । उनी ३सय८ मत प्राप्त गरेर वडा अध्यक्षमा विजयी भएका हुन् ।
यस्तै उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका शम्भुसिंह विष्टले २ सय ५८ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ १५:०९
प्रतिक्रिया दिनुहोस्