बैतडीको डिलाशैनी ६ मा कांग्रेसका बोहरा विजयी

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ६ मा नेपाली कांग्रेसका उत्तरबहादुर बोहरा विजयी भएका छन् । ४११ मत ल्याएर बोहरा वडा अध्यक्षमा विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका बीरबहादुर मालले ३३० मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ १६:४९
प्रतिक्रिया दिनुहोस्