बैतडीको पाटन ८मा माओवादीका विष्ट विजयी

बैतडी-बैतडीको पाटन नगरपालिका वडा नं ८ मा माओवादीका हरिश विष्ट विजयी भएका छन् । विष्ट काँग्रेसका उम्मेदवारलाइ पराजित गर्दै ३८ मतले वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
७४ सालको निर्वाचनमा काँग्रेस संग हारेका हरिश अहिले भने विजयी भएका हुन् । अन्य सदस्यहरुमा भने काँग्रेसले जितको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ १८:५०
प्रतिक्रिया दिनुहोस्