Sagun Khabar
बैतडीको सुर्नया  ५  मा  माओवादीका केशब विष्ट निर्वाचित 

बैतडी-बैतडीको सुर्नया गाउँपालिका वडा नं ५ मा माओवादीका केशब बहादुर विष्ट निर्वाचित भएका छन् । विष्ट अन्य दलका उम्मेदवारहरुलाइ  पराजित गर्दै वडा  अध्यक्षमा  निर्वाचिति भएका हुन् ।  

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update