Sagun Khabar
पुर्चौंडी ४ मा एमालेका धानुक विजयी 

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिका वडा नं ४ मा नेकपा एमालेका दिलबहादुर धानुक (विकास) विजयी भएका छन् । ६०४ मत ल्याएर उनी वडा अध्यक्षमा प्यानल सहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका परमानन्द भट्टले ४०४ मत ल्याएका छन् । 

मेयर र उपमेयरमा भने नेपाली कांग्रेसकै अग्रता रहेको बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update