Sagun Khabar
बैतडीको पुर्चौंडी ६ मा नेपाली कांग्रेसका साउँद प्यानल सहित विजयी 

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिका वडा नं ६ मा नेपाली कांग्रेसका नरेन्द्र साउँद विजयी भएका छन् । ८३४ मत ल्याएर प्यानल सहित उनी वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका नागीसिंह धानुकले ५२९ मत ल्याए । 

पुर्चौंंडीको मेयर र उपमेयरमा पनि नेपाली  काँग्रेसको  अग्रता छ ।  
 

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update