Sagun Khabar
डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याइने 

बैतडी –सरकारले डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याउने जनाएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिएकी हुन् । 

सुदूपश्चिम विश्वविद्यालयको सहयोगमा डडेलधुरामा मेडिकल कलेज सञ्चालनमा ल्याइने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update