बैतडी सिगासमा सर्पको टोकाइबाट एक जनाको मृत्यु

बैतडी- बैतडीमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका वडा नं ७ पिपलचौताराका ५५ वर्षीय करि दमाइको सर्पटोकाइबाट मृत्यु भएको हो।
शुक्रबार बिहान घरमै सुतिरहेका बेला उनलाई सर्पले टोकेको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९ १७:१६
प्रतिक्रिया दिनुहोस्