Sagun Khabar
दार्चुलाको मालिकार्जुनमा शिक्षक र कर्मचारीलाई राजनीतिमा निषेध 

दार्चुला –दार्चुलाको मालिकार्जुन गाउँपालिकाको पहिलो बैठकले विभिन्न राजनैतिक दलमा आबद्ध रहेका शिक्षक र कर्मचारीलाई सात दिनभित्र राजीनामा दिन निर्देशन दिएको छ । 

गाउँपालिकाभित्र रहेका शिक्षक र कर्मचारी कोही राजनीति दलसंग आवद्ध भएमा सात दिनभित्र आफूले राजनीतिक दलसँगको आवद्धता त्यागेको विवरण पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

‘सात दिनभित्र राजनीतिक दलको आवद्धता त्यागी÷त्याग्न लगाई सोको जानकारी गाउँपालिका कार्यालयमा पेश गर्न अनुरोध छ। अन्यथा कानुनबमोजिम भई जाने व्यहोरा जानकारीका लागि अनुरोध छ,’ गाउँपालिकाले जारी गरेको पत्रमा भनिएको छ । 

Letter Malikarjun1653802188.jpg

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update