Sagun Khabar
बैतडी र बझाङमा फस्फोरस उत्खननका लागि सम्भाव्यता अध्ययन गरिने

बैतडी – सरकारले आगामी बजेटबाट बैतडी र बझाङमा फस्फोरस उत्खननका लागि सम्भाव्यता अध्ययन गर्ने जनाएको छ ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९÷०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले बैतडी र बझाङमा फस्फोरस उत्खननका लागि सम्भाव्यता अध्ययन गरेर फस्फोरस मल उत्पादनमा जोड दिईने बताए । 

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update