Sagun Khabar
कैलालीको लम्कीमा ट्रमा सेन्टर स्थापना गरिने 

बैतडी –सरकारले आगामी बजेटबाट कैलालीको लम्कीमा ट्रमा सेन्टर स्थापना गरिने जनाएको छ । 

आइतबार संसदमा आर्थिक वर्ष २०७९÷ ०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले कैलालीको लम्कीमा ट्रमा सेन्टर स्थापना गरिने बताए । सुदूरपश्चिममै पहिलोपटक लम्कीमा ट्रमा सेन्टर स्थापना गरिने भएको हो । 

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update