Sagun Khabar
कैलालीको टीकापुर विमानस्थललाई स्तरोन्नती गरिने 

बैतडी –कैलालीको टीकापुरमा रहेको विमानस्थलको स्तरोन्नती गरिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा टीकापुर  विमानस्थलको स्तरोन्नती गर्न बजेट विनियोजन गरेको बताए । 
 

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update