डडेल्धुरामा मेडिकल कलेज स्थापनाको प्रक्रिया अघि बढाइने

बैतडी –डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि सरकारले प्रक्रिया अघि बढाउने भएको छ ।
आइतबार संसदमा आर्थिक बर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले डडेल्धुरामा मेडिकल कलेज स्थापनाको प्रक्रिया अघि बढाइने बताए । तर यसका लागि कति बजेट विनियोजन गरिएको छ भन्ने कुरा खुलाइएको छैन् ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९ १७:२२
प्रतिक्रिया दिनुहोस्