Sagun Khabar
सेती लोकमार्गको टीकापुर–उरै भन्ज्याङ खण्ड निर्माण गरिने

बैतडी – सेती लोकमार्गको टीकापुर–उरै भन्ज्याङ खण्ड निर्माण गरिने सरकारले जनाएको छ । कैलालीको टीकापुरदेखि बझाङको उरै भन्ज्याङ सडक खण्डको निर्माण कार्य अगाडि बढाइने अर्थमन्त्री जनार्दन शर्माले बताए । 

आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले सो सडकखण्डको स्तरोन्नती तथा निर्माण सम्पन्न गरिने बताएका हुन् । 
 

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update